दाङको लक्ष्मीपुर र धर्ना औद्योगिक क्षेत्र घोषणा

362


छिनछिन खबर
काठमाडौं–
सरकारले दाङ जिल्लाको घोराही उपमहानगरपालिका ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नम्बर १) को ५ सय ४९ विघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

नयाँ औद्योगिक क्षेत्रको पूर्वमा लमही घोराही सडक, पश्चिममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्र रहेको छ ।

Womui
Womui