कोरोनाविरूद्ध खोप अभियान सुरू

233


काठमाडौं–सरकारले कोरोना भाइरसविरूद्ध खोप अभियान सुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरूवात गरेका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप कार्यक्रम अभियानमा पठाएको शुभकामना सन्देश पढेर सुनाए ।
त्रिपाठीले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलगायत अग्रप्रक्तिामा रहनेलाई पहिलो चरणमा खोप लगानइे बताए ।

Womui
Womui