ओलीले घोषणा गरे ११९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति

99


छिनछिन खबर
काठमाडौं
–प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको नेकपा केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

Womui
Womui