दाहाल–नेपाल समूहको नेकपा अध्यक्षमा माधव नेपाल चयन

126


छिनछिन खबर
काठमा
डौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधव नेपाल समूहको अध्यक्षमा माधव नेपाल चयन भएका छन् । केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउँदै नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

ओलीलाई अनुशासनको कारबाही गर्दै पदबाट हटाएको दाहाल–नेपाल समूहले जनाएको छ । वरिष्ठ नेता झलनाथ खनालले नेपालाई अध्यक्षका लागि प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले उक्त प्रस्ताव पारित गरेको थियो । अब दाहाल र नेपाल दुई अध्यक्ष रहने छन् ।

Womui
Womui