कर्णालीका ६ जिल्लामा निषेधाज्ञा, कालिकोटमा शुक्रबार राति १२ बजेदेखि

292

नेपालगन्ज– कर्णालीका ६ जिल्लासहित शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी कालिकोटमा पनि निषेधाज्ञा लगाइएको छ । कर्णालीका सुर्खेतको वीरेन्द्रगर, जुम्ला, हुम्ला, दैलेख र मुगुमा यस अघिनै निषेधाज्ञा लगाइएको हो ।

कालिकोटमा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ भने जुम्लामा अनिश्चितकालीन, मुगु र हुम्लामा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

Womui
Womui