कोरोनाको संक्रमणले नेपालमा १४० को मृत्यु

107

काठमाडौं– कोरोना भाइरसको संक्रमणको संक्रमणले नेपालमा मृत्यु हुनेको संख्या १४० पुगेको छ। पछिल्लो समय थप ११ जनाको मृत्युभएसँगै नेपालमा उक्त संख्या पुगेको हो । पछिल्लो समय पर्सामा २, काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, दोलखा, प्युठान, धनुषा, सर्लाही र सप्तरीमा एक–एक जनाको मृत्यु भएको छ ।

Womui
Womui