रौतहटमा पुजारीको हत्या

156

काठमाडौं– एक पुजारीको बुधबार राति करिब ९ बजे गोली हानेर हत्या गरिएको छ । रौटहटस्थित माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी राम साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोली हानेर फरार भएका व्यक्ति खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Womui
Womui