सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले पार्टी दर्ता

200

काठमाडौं– सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन चिन्ह उदाउँदो सूर्य रहेको पार्टीले दल दर्ताका लागि आयोगमा असार १२ गते निवेदन दिएको थियो । पार्टीको महासचिवमा मनीषकुमार उपाध्याय रहेका छन् ।

Womui
Womui