नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुग्यो

35

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

Womui
Womui