४८४ थपिए, नेपालमा २४४३२ संक्रमित

52

काठमाडौं– २४ घण्टामा ४८४ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसले संक्रमित हुनेको संख्या २४४३२ पुगेको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार १०४८१ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ४८४ जनामा संक्रमित पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या नेपालमा १६७२८ पुगेको छ ।

Womui
Womui