सुनका गहनासहित एक पक्राउ

121

सुर्खेत–जिल्लास्थित वीरेन्द्र नगरपालिका–३ बाट सुनका गहनासहित एक जना पक्राउ परेका छन् । धारामुनी लुकाई राखेको सुनका गहनासहित मानबहादुर सुनार बुधबार राति पक्राउ परेको जिल्ला प्रहरी कार्याय सुर्खेतले जनाएको छ ।

विशेष सूचनाका आधारमा लुकाइ राखेको अवस्थामा दुई थान हातमा लगाउने बाला, १६ थान चुरा, चार थान श्रीफूल, पाँच थान झुम्का, तीन थान क्लिप र एक थान काँटा बरामद भएको प्रहरीले जनाएको छ ।

Womui
Womui