नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ७९ पुग्यो

52

काठमाडौं– नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ७९ पुगेको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसका संक्रमणको कारण थप चार जनाको मृत्यु छ । मृत्यु हुनेमा बाँकेकी ७० वर्षीया महिला, पर्साकी ४५ वर्षीया महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष र काठमाडौंका ७६ वर्षीया पुरुष रहेका छन् ।

Womui
Womui