६ जिल्ला संक्रमित मुक्त

39

काठमाडौं– नेपालका ६ वटा जिल्ला कोरोना भाइरसका संक्रमित मुक्त बनेको छ । जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला संक्रमित मुक्त जिल्ला बनेका हुन् । यसअघि धनकुटामा १६, संखुवासभामा ६, मनाङ, मुस्ताङमा १/१,  डोल्पामा ५ र हुम्लामा भएका ४ जना संक्रमित निको भएर घर फर्किएसँगै उक्त जिल्ला संक्रमित मुक्त बनेका हुन् ।

Womui
Womui