३३८ थपिए, नेपालमा २३३१० संक्रमित

48

काठमाडौं- पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३३१० पुगेको छ। २४ घण्टामा ८४३२ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै २४ घण्टामा कोरोना भाइरसबाट निको भएर १४० जना घर फर्किएका छन् । योसँगै हालसम्म घर फर्कनेको संख्या १६४९३ पुगेको छ ।

Womui
Womui