कोरोनाले भयावह हुँदै उपत्यका

47

काठमाडौं – कोरोनाको संक्रमण बड्न थालेपछि काठमाडौंमा भयाभहको अवस्था देखिएको छ । पछिल्लो २४ घन्टामा मात्रै काठमाडौं उपत्यकामा १ सय ६ जनामा कोरोनाको पुष्टि भएको छ ।
उपत्यकामा बिहीबारमात्र ८७ जना र बुधबार ६२ जना कोरोना संक्रमित थपिएका थिए । उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका स्वास्थ्य मन्त्रालयले बताएको छ ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. जागेश्वर गौतमले काठमाडौंमा ९२ जना, भक्तपुरमा ४ र ललितपुरमा १० जनामा कोरोना संक्रमण देखिएको बताए ।

Womui
Womui