रेकर्डमाथि रेकर्ड

39

नेपालगन्ज– सुनको मूल्यले रेकर्डमाथि रेकर्ड बनाउन क्रम रोकिएको छैन । आज (शुक्रबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको थियो । आज भने सुनको मूल्यमा १ हजारको वृद्धि भई प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी चाँदी मूल्य तोलाको १ हजार ४ सय ५ रुपैयाँ तोकिएको छ ।

Womui
Womui