आमा छोराको मृत्यु

183

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकामा पहिरोले पुरिएर आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिँदा ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको हो ।

Womui
Womui