हेटक्वाटरमा ७२ जना कोरोना संक्रमित

164


काठमाडौ–प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत कारोना सक्रमितको संख्या ७२ पुगेको छ । बिहीबार र शुक्रबार गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमणको संख्या ७२ पुगेको हो ।

Womui
Womui