रोकिएन सुनको मूल्य

144

नेपालगन्ज–सुनको मूल्यमा वृद्धि हुने क्रम आज पनि जारी रहेको छ । सुनको मूल्य बढ्ने क्रमले गर्दा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड कामय गर्दै आइरहेको छ । आज (सुक्रबार) मात्रै सुनको मूल्यमा ३ सय रुपैयाँको वृद्धि भएको छ ।
बुधबार सुनको मुल्य ९९ हजार रुपैयाँ रहेको थियो । आज पुनः सुनको मूल्यमा वृद्धि भई ९९ हजार ३ सय पुगेको हो ।

Womui
Womui