२६ गतेसम्मका लागि बर्दिया बन्द खुल्यो

41
छिनछिन खबर
बर्दिया, भदौ २१
बर्दिया-थारु संयुक्त संघर्ष समितिले चार दिनका लागि बन्द खोलेको  छ। समितिले लामो बन्दले जनजीवन प्रभावित बनेपछि ४ दिनका लागि बन्द स्थगित गरेको जनाएको छ  । भदौ २२ गतेदेखि २६ गतेसम्मका लागि शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार क्षेत्र खुल्ला गर्न पाइने समितिका संयोजक गोविन्द थारुले जानकारी दिए । समितिले साउन २६ गतेदेखि पुनः अनिश्चितकालीन बन्द गर्ने घोषण गरेको छ ।
Womui
Womui