कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

28

नेपालगन्ज– नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारमात्र ३ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या १९ हजार नाघेको हो ।
५ हजार ३२ जनामा कोरोनाको परीक्षण गर्दा ३ सय ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Womui
Womui