अनिश्चितकालका लागि रोकियो नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन

119

काठमाडौं– अनिश्चितकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोकिएको छ । सरकारले जारी गरेको मापदण्डका कारण महासंघको निर्वाचन अनिश्चिकालका लागि रोकिएको हो । सरकारले भदौ १ गतेसम्म सभा सम्मेलन गर्न नपाइने मापदण्ड जारी गरेको छ । महासंघले २६ र २७ गते निर्वाचनको समयसीमा तोकेको थियो ।

यसअघि २८ र २९ चैतमा तोकिएको महासंघको ५४औं साधारणसभा लकडाउनले गर्दा स्थगित भएको थियो ।

Womui
Womui