१४७ थपिए, नेपालमा १८२४१ संक्रमित, ४३ को मृत्यु

40

काठमाडौं । पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १८२४१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार २४ घण्टामा १५६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै घर फर्कनेको संख्या १२८४० पुगेको छ। त्यस्तै संक्रमितमध्ये ४३ जनाको मृत्यु भएको छ ।

Womui
Womui