११६ थपिए, नेपालमा १७०६१ संक्रमित

50

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोना भाइरसका संक्रणमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७०६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छद्द् । योसँगै हालसम्म १०३२८ जना कोरोना संक्रमण निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Womui
Womui