१८० थपिए, नेपालमा १५९६४ संक्रमित

30

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १५९६४ पुगेको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या ६८११ पुगेको छ भने मृतकको संख्या ३५ पुगेको छ ।

Womui
Womui