मास्क नलगाई हिँडे कारबाही

132

काठमाडौं–मास्क नलगाई हिँडेको पाइए सरकारले कारबाही गर्ने भएको छ । मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सम्बन्धित प्रहरी निर्देशन दिएको छ।

लकडाउन खुकुलो भएपछि मास्क नलगाई जथाभाबी घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्ने क्रम बढेको भन्दै त्यस्ता मानिसलाई तत्काल पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयले निर्देशन दिएको हो ।

Womui
Womui