२३२ थपिए, नेपालमा १५४९१ संक्रमित

24

काठमाडौं- पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरसका संक्रमण थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १५४९१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट निको भएर २७२ जना घर फर्किएका छन् भने हालसम्म घर फर्कनेको संख्या ६४१५ रहेको छ। त्यस्तै ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

Womui
Womui