चट्याङले एकको मृत्यु, एक घाइते

202

बाजुरा- चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लास्थित बुदीनन्दा नगरपालिका-१० मा शुक्रबार राति चट्याङ लाग्दा आठ वर्षीय दिपेश बोहोराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठूलाबुबा सौउरे बोहरा घाइते भएका हुन् ।

Womui
Womui