बझाङमा भीषण पहिरो, १७ घर पुरियो

79

बझाङ- जिल्लास्थित केदारस्युँ गाउँपालिकामा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोमा वडा नम्बर ८ को मल्लेस बस्ती पहिराले बगाएको हो । अविरल परेको वर्षासँगै खसेको पहिरोमा ७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui