आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

179


छिनछिन खबर
काठमाडौं
–नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको हो ।

मूल्य समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ८७ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

Womui
Womui