लकडाउन अवधि साउन ७ गतेसम्म लम्बियो

45

काठमाडौं–सरकारले कोरोना भाइरसको जोखिम अनुसार चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने योजना बनाए तापनि दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम राख्ने भनिएको हाल कायम पहिलो चरणको लकडाउन अवधि लम्बिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले भने लकडाउन खुकुलो वा कडा बनाउन सक्ने छ ।

Womui
Womui