४६३ थपिए, नेपालमा १२७७२ संक्रमित

74

काठमाडौं- पछिल्लो २४ घण्टामा ४६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा १२७७२ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमा १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् ।

त्यस्तै हालसम्म नेपालमा २५५ जना महिला र २७ हजार ५८ पुरुष गरी ३०१३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

Womui
Womui