५५४ थपिए, नेपालमा १२३०९ संक्रमित

95

काठमाडौं- पछिल्लो २४ घण्टामा ५५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा १२३०९ जना संक्रमिति पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। संक्रमण पुष्टि हुनेमा १२० महिला र २२४ पुरुष रहेका छन् भने १८ महिला र ११८ पुरुष गरी जम्मा १३६ जना पछिल्लो २४ घण्टामा निको भएर घर फर्किएका छन् । त्यस्तै नेपालमा देखिएका संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ ।

Womui
Womui