क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु

45

कैलाली– क्वारेन्टाइनबाट घर फर्किएका एकको सोमबार मृत्यु भएको छ । जिल्लास्थित लम्की चुहा नगरपालिका–७ का ३६ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।

आरडीटी प्रविधिबाट उनको कोरोना संक्रमणको रिपोर्ट आइतबार नेगेटिभ आएपछि घर पठाइएको थियो । मृतक भारतबाट आएर १३ दिन क्वारेन्टाइनमा बसी घर फर्किएका थिए ।

Womui
Womui