२८८ थपिए, नेपालमा २०९९ संक्रमित

37

नेपालगन्ज- नेपालमा मंगलबार थप दुई सय ८८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २७० पुरुष र १८ जना महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २०९९ पुगेको छ।

Womui
Womui