चिनियाँ सैनिक विमान मेडिकल सामग्री लिएर काठमाडौंमा

92

छिनछिन खबर
काठमाडौं–चिनियाँ एयरफोर्सको जहाज काठमाडौं आएको छ । कोरोना भाइरसको उपचार सम्बन्धी सामग्री लिएर जहाज काठमाडौं आएको हो । सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर के के सामग्री हुन भन्ने खुलाइएको छैन ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासले उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ ।

Womui
Womui