लकडाउनलाई कडाइ गर्न गृहको निर्देशन

142

छिनछिन खबर
काठमाडौं, वैशाख १५–


देसमा लकडाउनको निर्देशन जारी भए पनि त्यसको उल्लंघन गर्दै देसभर मानिसको आवतजावत बढ्न थालेपछि लकडाउनलाई थप कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह प्रासनले सुरक्षा निकाय र प्रशासनहरुलाई पत्र काट्दै लकडाउनलाई कडाइ गर्न दिएको हो ।

Womui
Womui