जापानमा २४८ को मृत्यु, ११५०६ संक्रमित

31

एजेन्सी
जापान, वैशाख ८–
जापानमा कोरोना भाइरस (कोभिड–१९) का सोमबार बिहानसम्म २ सय ४८ को मृत्यु भएको छ । भने ११५०६ जना संक्रमित भएका छन् । त्यस्तै पछिल्लो तथ्यांक अनुसार एक हजार ८ सय ३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।  

Womui
Womui