नेपालमा रहेका भारतीयको संरक्षण गर्छौःसिंह

65
एजेन्सी, भदौ १४
rajnath-singh3मेल टुडे पत्रिकाले प्रकाशित गरेको समाचारअनुसार भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मधेस समस्या नेपालको आन्तरिक मामला भएपनि त्यहाँ बस्ने १ करोड भारतीय नागरिकको चासोमा भारत सरकार सचेत रहेको बताएका छन्। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लामा सशस्त्र सिमा बलको नयाँ भवन निर्माणको शिलान्यास  गर्दै गृहमन्त्री सिंहले  आइतबार नेपालको वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै ‘नेपालमा रहेका भारतीय नागरिकको सेवा–सुरक्षामा भारत सरकार सचेत रहेको’ प्रतिक्रिया दिएका हुन् ।
Womui
Womui