लकडाउन वैशाख १५ सम्म बढाउने सरकारको निर्णय

45

छिनछिन खबर
काठमाडौं–कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउनको अवधि दुई साताथप थरेको छ । मन्त्रिपरिषद् बैठकले बैशाख १५ गतेसम्म लकडाउन र १८ गतेसम्म सीमा नाका बन्द राख्ने निर्णय गरेको हो ।

पहिलोपटक चैत ११ गते लकडाउन घोषणा गरिएको थियो । दोस्रो पटक बैशाख ३ गतेसम्म लाई लकडाउन घोषणा गरेको थियो । हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

Womui
Womui