भोलि र पर्सि काठमाडौं बाहिर जान पाइने

43

छिनछिन खबर
काठमाडौं–सरकारले भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएको छ ।


स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्‍न ठाउँमा गाडीको व्यवस्था समेत मिलाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको बसेको बैठकले यस्तो व्यवस्था मिलाएको हो ।

यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ । काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ ।

Womui
Womui