वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द रहने

36

छिनछिन खबर
काठमाडौं–सरकारले आगामी वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।


कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति बैठकले यस्तो निर्णय गरेको हो । समितिका प्रवक्ता नारायण प्रसाद विडारीले आगामी वैशाख २० गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

आन्तरिक उडानबारे के गर्ने भन्नेबारे भने छलफल भइरहेको उनको भनाइ छ । यसअघि बैठकले आगामी वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।

Womui
Womui