कक्षा ११ र १२ को परीक्षा स्थगित

39

छिनछिन खबर
काठमाडौं–कोरोना भाइरसको त्रासले कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

राष्ट्रिय परीक्षा बोर्डले अब नयाँ कार्यतालिका प्रकाशित गरेर परीक्षा सञ्चालन गर्ने जनाएको छ । यसअघि एसइईको पनि परीक्षा स्थिगित गरिएको थियो ।

Womui
Womui