भारतबाट फर्किएका पोखराका एक पुरुषमा कोरोना पोजेटिभ

25

छिनछिन खबर
पोखरा– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ दिेखिएको छ । पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

परिक्षण पोजेटिभ देखिएका व्यक्ति भारतबाट फर्किएका हुन् । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङलेअ पहिलो रिपोर्ट पोजेटिभ आएको छ र थप पीिक्षणका लागि टेकु पठाइएको बताए । अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् ।

Womui
Womui