स्वास्थ्य मन्त्रालयले भन्यो–पोखरामा कोरोनाको पोजेटिभ रिपोर्ट भेटिएको छैन

51

छिनछिन खबर
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको जनाएको छ । यसअघि पोखरामा कोरोनाको स्रक्रमित भेटिएको भर्खरै स्थापना गरिएको प्रयोगशालाका प्राविधिकले जनाएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पोखराको प्रयोगशाला, मेसिनको बैधता र प्रक्रियाको कुरा पनि उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहो¥याएर हेर्ने गरिएको उनले बताए ।

Womui
Womui