अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा राजीनामा

26

छिनछिन खबर
काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभाको कार्यकाल सकिएकै दिन सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको खतिवडाले राजीनामा दिएका हुन् ।

दुईवर्षे कार्यकाल सकिएपछि मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार डा. खतिवडाले एक÷दुई दिनमै पुनः मन्त्रीमा नियुक्त हुने छन् छन् ।

Womui
Womui