प्रचण्ड र माधव नेपालले महरालाई फोन गरेर भने, ‘बधाइ छ कमरेड’

199

छिनछिन खबर
काठमाडौं–जबर्जस्ती करणी अभियोगमा अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले बधाइ दिएका छन् । उनीहरूले महरालाई फोन गरेर बधाइ दिएका हुन् ।

नेताहरूको बधाई ग्रहण गर्दै महराले उनीहरूलाई धन्यवाद दिए । सबैभन्दा पहिले महरालाई प्रचण्डले फोन गरेका थिए । त्यसपछि माधव नेपालले फोन गरे । अनि महरा कारागारबाट बाहिरिए ।

Womui
Womui