प्रधानमन्त्री ओलीद्वारा संसदलाई सम्बोधन

37

छिनछिन खबर
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले २ वर्ष कार्यकाल पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् ।


उनले विगतमा दुई वर्षको बीचमा सरकारले प्राप्त गरेको उपलब्धि र आगामी दिनमा सरकारले गर्ने कामबारहीको विषयमा सदनमार्फत जानकारी गराइरहेका छन् ।

Womui
Womui