प्रधानमन्त्रीले शुक्रबार संसदमा सम्बोधन गर्ने

30

छिनछिन खबर
काठमाडौं, फागुन २ । प्रधनमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । ओली नेतृत्वको सरकारको २ बर्षे कार्यकाल र कामकारवाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले प्रतिनिधि सभभामा सम्बोधन गर्न लागेका हुन् ।

 


शुक्रबार २ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने सम्भावित कार्यसूची छ ।

Womui
Womui