सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण

35

छिनछिन खबर
काठमाडौं–सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा आक्रमण गरिएको छ । तिपेनीस्थित प्रहरी चौकीमा अज्ञात समुहले आक्रमण गर्दा चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र हवल्दार हरिबहादुर मगर घाइते भएका छन् ।

मध्यरात मोटरसाइकलमा आएको एक समुहले चौकीमाथी आक्रमण गरेको थियो । १०, १२ वटा मोटरसाइकलमा आएको समूहले एक्कासि ढुंगामुढा गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले बताए ।

Womui
Womui